आज मे २९ अर्थात् सगरमाथा दिवस

१६, २०७७ काठमाडौं : आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेकाे थियो। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण … Continue reading आज मे २९ अर्थात् सगरमाथा दिवस